santosh shrestha

  • काठमाडौँ । शुक्रबार विहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा लमजुङका सोमप्रसाद श्रेष्ठ रुग्न कुरिरहेका थिए । मलिन निन्याउरो अनुहार लिएर विमानस्थलबाट विशिष्ट व्यक्ति बाहिरिने कक्षको गेटमा कुरीरहेका थिए । उनी मात्र होइनन् उनको श्रीमती छोरी आफन्त र छरछिमेकी समेत त्यही थियो । उनी अरु कसैलाई कुरिरहेको नभइ द्वन्द्वग्रस्त मुलुक लिबियामा गत असार १७ बम […]

    पूरा पढ्नुहोस्  ›
Advertisement