Advertisement
काठमाडौँ । रामेछापको किवी खेती अगुवा कृषक रङदान तामाङको सवारी दुर्घटनामा परी निधन भएको छ । शनिवार गृह जिल्ला रामेछापबाट काठमाडौँमा आउदै गर्दा रामेछापको खाँडादेवी १ राकाथुमको बेलघारी भीरमा मोटरसाईकल दुर्घटनामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार उनको शव जिल्ला अस्पताल रामेछापमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाउनेछ । प्रहरीले अहिले […]
पूरा पढ्नुहोस् ›