rangdan tamang death

  • काठमाडौँ । रामेछापको किवी खेती अगुवा कृषक रङदान तामाङको सवारी दुर्घटनामा परी निधन भएको छ । शनिवार गृह जिल्ला रामेछापबाट काठमाडौँमा आउदै गर्दा रामेछापको खाँडादेवी १ राकाथुमको बेलघारी भीरमा मोटरसाईकल दुर्घटनामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार उनको शव जिल्ला अस्पताल रामेछापमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाउनेछ ।  प्रहरीले अहिले […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement