ramechhap

  • दोरम्वा गाउँपालिका ४ नं वडा गौश्वाराले आयोजना गरेको प्रथम वडा कप फुटवल प्रतियोगिता फाईनल खेल आज सकिएको छ । फुटवल प्रतियोगिता प्रथम वडा कप २०७७ को उपाधि लर्ड बुद्ध क्रिएटिभ प्रा.ली मुलकोट सिन्धुलीले हात पारेको छ। शुक्रबार भएको फाइनल खेलमा शैलुङ मगर समाज दोलखालाई ४।३ को गोलले जीत हात पारेको हो । शैलुङ मगर समाज […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापको मन्थली नगरपालिका सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मन्थली नगरपालिकाको एक कर्मचारीलाई कोरना भाइरस कोभिड १९ पोजिटिभ देखेसंगै सिल गरिएको जनाएको छ । बिहिबार भएको परिक्षणमा रामेछापमा तीन जनामा कोरना पुष्टि भएको थियो । जसमध्ये एक जना मन्थली नगरपालिकाको कर्मचारी भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुखुन्डोडटकमलाई जानकारी दिए । […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement