doramba bazzar

  • दोरम्बा । रामेछापको दोरम्बा गाउँपालिकामा एक जना शिक्षकलाई पनि कोरना पुष्टि भएको छ । दोरम्बा १ डडुवाको सन्जीवनी आधारभूत विद्यालय पात्लेमा अध्यापनरत शिक्षकमा कोरना पुष्टि देखिएको हो । उहाँलाई अहिले दोरम्बा प्राथमिक अस्पतालको आइसुलेसनमा राखिएको दोरम्बा गाउँपाकिाको स्वास्थ्य प्रमुख कमल प्रसाद भट्टराईले बताउनुभयो । अहिले उनी अध्यापनरत विद्यालयका अन्य कर्मचारी तथा शिक्षकहरुको कन्ट्रयाक ट्रेसिङको काम […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । गत बर्ष स्थगित भएको दोरम्बा बजार व्यवस्थापन यस बर्ष सुरु हुने भएको छ । गत बर्ष स्थानीय बासिन्दाले विभिन्न माग राखी बजार व्यवस्थापनमा अवरोध गरेका थिए । बजार व्यवस्थापन गर्दा बजारमा रहेका स्थानीय बासिन्दाको पनि व्यवस्थापन गरिनु पर्ने तथा स्थानीयले बनाएको घर टहरा विना शर्त भत्काउन नपाउने भन्दै स्थानीयले उच्च अदालत पाटनमा  मुद्धा […]

    पूरा पढ्नुहोस्  ›
Advertisement