doramba bajjar

  • दोरम्बा । रामेछापको दोरम्बामा निर्माण भएको सहिद रामपथ सिढी निर्माण सम्पन्न भएको छ । दोरम्बा गाउँपालिका कार्यापालिका सदस्य रिता महतेले पदमार्गको उट्घाटन गर्नुभयो । दोरम्बा सहिदहरुको रगतले सिंचिएको भूमी भएको भन्दै महतेले सहिदको सपनालाई साकार पार्नका लागि पनि यो पदमार्ग निर्माण गरिएको बताउनुभयो । उहाँले दोरम्बाका स्थानीय सरकार सहिदहरुको सपना पूरा गराउन लागि तत्पर रहेको […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । गत बर्ष स्थगित भएको दोरम्बा बजार व्यवस्थापन यस बर्ष सुरु हुने भएको छ । गत बर्ष स्थानीय बासिन्दाले विभिन्न माग राखी बजार व्यवस्थापनमा अवरोध गरेका थिए । बजार व्यवस्थापन गर्दा बजारमा रहेका स्थानीय बासिन्दाको पनि व्यवस्थापन गरिनु पर्ने तथा स्थानीयले बनाएको घर टहरा विना शर्त भत्काउन नपाउने भन्दै स्थानीयले उच्च अदालत पाटनमा  मुद्धा […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement