Advertisement
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को कोरोनाको नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएको एक सय ९३ जनालाई निगरानीमा राखेको छ । जस मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेका अनुसार निगरानीमा राखिएकालाई ज्वरो र रुघा […]
पूरा पढ्नुहोस् ›