Advertisement
नजबुल खान मुस्लिम समुदायकी सामाजिक अभियन्ता हुन् । उनी अहिले ‘राष्ट्रिय बेटी सम्मेलन’का कारण चर्चामा छिन् । उनी विगत एक दशकदेखि निःशुल्क प्याडको माग राखिरहेकी छिन् । यसै सन्दर्भमा नयाँ पत्रिकाका राज सरगमसँग उनले भनिन् : रहर र ऐस–आरामका लागि प्रयोगमा ल्याइने कन्डम हाम्रो देशमा निःशुल्क पाइन्छ । तर, महिलाहरू महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड […]
पूरा पढ्नुहोस् ›