Advertisement
काठमाण्डौँ । नेपालमा पनि सलह भित्रिएको छ । छिमेकी मूलुक भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको स्थानीयले बताएका छन् । ‘शनीबार बिहान रूखमा सलह कीरा बसेको देखेपछि किसानले खबर गरेको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले बताए । उनका अनुसार अहिले केन्द्रको टोली […]
पूरा पढ्नुहोस् ›