Advertisement
सामान्यतया बच्चा जन्मिने सामान्य समय ३७ देखि ४२ हप्ता हो । यदि ३७ हप्ताभन्दा अघि बच्चा जन्मिएमा बच्चा पूर्ण रूपमा स्वस्थ हुने सम्भावना कम हुन्छ । करिब १० प्रतिशत बच्चा कम समयमै जन्मिने गरेको तथ्यांक छ । कम तौल समयमा जन्मिने बच्चाको औसत तौल दुईदेखि अढाइ केजी हुने गर्छ । तर, समयअगावै जन्मेका बच्चाको योभन्दा कम […]
पूरा पढ्नुहोस् ›