Advertisement
काठमाडौं । सोमबार पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका ११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएको छ । पहिरोले एउटा ट्याङ्कर र एउटा मिनीट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका डीएसपी मदन गिरीले बताए । गिरीका अनुसार एक जनाको उद्धार गरिएको छ । डीएसपी गिरीले भने, ‘पहिरोले दुई वटा गाडीलाई […]
पूरा पढ्नुहोस् ›