रामेछाप

  • दोरम्बा । रामेछापमा ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला स्तरिय संकट व्यवस्थापन समितिले थप ५ दिनका लागि निषेधाज्ञा थप्ने निर्णय भएको रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । प्रजिअ शर्माले रेडियो ताल्चुइगढीसंग कुरा गर्दै अहिले छिमेकी जिल्ला तथा केन्द्रमा बढिरहेको संक्रमणलाई मध्येनजर गरी आगामी भदौ १८ गते राती १२ बजेसम्मका लागि थप […]

    पूरा पढ्नुहोस्  ›
  • डेनो थिङ तामाङ प्रत्येक दिन उठेदेखि संघर्ष गर्दागर्दै सकिन्छ । कहिले काही कल्पना गर्ने गर्छु, आफ्नै रगत पसिनाले बनेको केन्द्रमा बस्न पाए कति आनन्द ह्न्थ्यो होला । त्यो कल्पनामा नै भएपनि एकछिन त खुसी हुन्छु, हो दोरम्बा सहिदको जन्मस्थल भएपनि आफ्नाे वलिदानको सपनाको एक टुक्रा जमिन छैन । नहुँदैमा वेकारमा वेखुशी चहिँ छैन । सहितको सपना […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछाप सदरमुका मन्थली नजिकै सोमबार राति छुरा प्रहारबाट एक बृद्धाको ज्यान गएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । मन्थली नगरपालिका–२, कठजोरका स्थानीय ५० वर्षीय दिलबहादुरा श्रेष्ठले चलाएको छुराबाट ६२ वर्षीय विनोदकुमार श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरीका अनुसार गाउँमा झारफुक गराएर घर फर्कंदै गरेका […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दोरम्बा गाउँपालिकाले निर्माण गरेको क्याराइनटाइन र आइसोलेसन बेडको निरक्षण गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि दोरम्बा गाउँपालिकाले निर्माण गरेको क्याराइनटाइनको अनुगमन गर्नका लागि मंगलबार दोरम्बा पुगेको हो । विदेशबाट आएका तथा कोरना पुष्टि भएकाहरुको उपचार तथा व्यवस्थापनका लागि निर्माण भएको कोराइनटाइनको निरक्षणको क्रममा दोरम्बामा […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement