प्रहरीबाट महिला नै असुरक्षित

  • ओखलढुंगा । ओखलढुंगाका एक प्रहरी अधिकारीले महिलामाथि यौन दुर्व्यवहार गरेपछि स्थानीयद्वारा चौकी घेराउ गरेका छन्। प्रहरी चौकी श्रीचौरका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम विश्वकर्माले एक महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेराउ गरेका हुन्। मदिरा सेवन गरेर अचेत बनेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै महिला […]

    पूरा पढ्नुहोस्  ›
Advertisement