Advertisement
हुम्ला। गएको शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जिल्लास्तरीय बैठकमा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकास मन्त्री दल रावलले नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेका छन्। नेकपा हुम्लाको पहिलो जिल्ला कमिटी बैठकका लागि मुख्यमन्त्री शाही र मन्त्री रावलले सुर्खेत सिमकोट र सिमकोट कालिकोटको यात्रा सेनाको हेलिकप्टरबाट गरेका हुन्। हुम्लाका लागि […]
पूरा पढ्नुहोस् ›