पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्यः दाहाल

  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् । नेकपा चितवनको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले सहमतिबाट लड्खडाउन थाल्दा र स्थार्थतिर केन्द्रित भएमा पार्टी एकतालाई प्रभाव पर्ने बताए । ‘पार्टी एकता गर्दा जे जे कुरालाई आधार बनाएर समझदारी गरेका […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement