न्यायिक समिति

  • काठमाडौँ । काठमाडौँको बौद्धस्थित समता अस्पतालका गत असार ३ गते विमला तामाङको रहस्यमय मृत्युप्रति दोरम्बा गाउँपालिकाको न्यायिक समितिको गम्भिर ध्यानकर्षण भएको दोरम्बा गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको न्यायिक समितिले सोमबार जारी गरेको विज्ञप्तिमा तामाङको रहस्यमय मृत्युको निष्पक्ष छानबिनको माग गरेको छ। न्यायिक समितिका संयोज कृशला घिसिङको हस्ताक्षिरत उक्त विज्ञप्तिमा विमलाको शब बन्द कोठमा हुनुले उक्त घटनामाथि […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement