Advertisement
२०७३ साल भदौँ २९गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएको थियो । उनको कार्यकाल सकिन अब १९ दिन मात्र बाँकी छ । अब उनलाई फेरी दोहोर्याउछन् या दोहोर्याउदैनन् भन्ने चर्चा चिया पसलदेखि मेला पात र शहरबजारतिर हुने गरेको छ । कुलमान, हरेका ब्यक्तिको मुखमा बत्ति जादाँ र आउँदा बोल्ने भाषा भएको छ […]
पूरा पढ्नुहोस् ›