नेकपा प्रवेश गरेपछि काँग्रेसविरुद्ध खनिए दीपक मनाङे

  • पोखरा । मनाङ ‘ख’ बाट स्वतन्त्र उमेदवारका रुपमा विजयी गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङ नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले उनलाई पार्टी प्रवेश गराएका हुन् । कमल थापा नेतृत्वको राप्रपा हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका मनाङे समाज सेवाको लागि राजनीतिमा आएको […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement