नेकपा

  • काठमाण्डौँ । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको विदेश स्थित अवैध सम्पत्ति रहेको खुलासा भएको छ । प्रधानमन्त्री ओलीको स्विट्जरल्यान्डस्थित एक स्वीस बैंकमा करोडौं रकम जम्मा रहेको एक अध्ययन प्रतिवेदनमा भनिएको छ । हालै सार्वजनिक भएको उक्त प्रतिवेदन ग्लोबल वाच एनलाइसिसले तयार गरेको हो । ग्लोबल वाच एनलाइसिसले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई उक्त […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement