दोरम्वा

  • दोरम्वा । दोरम्वा गाउँपालिकाले सवै नाकामा सिसि क्यामेरा जडान गर्ने भएको छ । दोरम्वा गाउँपालिकाले गाउँपालिकाको मुख्य वजार तथा नाकाहरुमा सुरक्षालाई केन्द्रित गर्दै सिसि क्यामेरा जडान गर्न लागेको हो । दोरम्वाको गाल्पा नाका, डडुवाको कुखुरेआहाल, लखनपुरको रिष्ठे दोरम्वाको दोरम्वा वजार र पालिका केन्द्र टोकरपुरमा सिसि क्यामेरा जडान गरिने दोरम्वा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले वताउनुभयो । […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement