दोरम्बा गाउँपालिका

  • सचेत घिसिङ काठकाडौँ । ३ नम्बर प्रदेशको हिमाली जिल्ला रामेछापमा ८ वटा स्थानीय तह छन् । रामेछापको ८ वटा स्थानीय तहमध्ये दोरम्बा पर्यटकीय गन्तव्य घोषणा भईसकेको गाउँपालिका हो । संघीय व्यवस्था अन्तरगत तत्कालिन ६ वटा गाउँ विकास समिति गाभिएर दोरम्बा गाउँपालिकाको निर्माण भएको हो । १४१ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको दोरम्बा गाँउपालिकामा २२७३८ जनसंख्याको बसोबास […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौँ । प्रदेश ३ को सरकारले रामेछापको दोरम्बा हत्याकाण्डको सम्झनामा घटनास्थल डाँडाकटेरीमा मृतकहरुको प्रतिमा (सालिक) निर्माण गरेको छ। प्रदेश ३ को आर्थिक सहयोगमा दोरम्बा गाउँपालिकाले तत्कालिन १९ जना माओवादी नेता तथा कार्यकर्ता र २ जना शिक्षक परिवारको प्रतिमा स्थापना गरेको हो। दोरम्बा हत्याकाण्ड २०६० साल साउन ३२ गते भएको थियो। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का […]

    पूरा पढ्नुहोस्  ›
Advertisement