दोरम्बा

  • दोरम्बा । आज (शुक्रबार)२० औ अन्तरास्ट्रिय आप्रावास कामदार दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । देश बाहिर कामको शिलशिलामा रहेका कामदारहरुको सम्झनामा यो दिवस मनाउने गर्दछ । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाएको छ। दोरम्बामा बिदेशमा कामको शिलशिलामा ज्यान गुमाएकाहरुको सम्झनामा दोरम्बा गाउपालिकले दिप प्रज्वलन गरि मनाएको छ । बिदेसमा ज्यान गुमाएको कामदारहरुको […]

    पूरा पढ्नुहोस्  ›
  • रेडियाे ताल्चुइगढी  यस बर्ष रामेछाप दोरम्बाका स्थानीय महिलाहरुले घरमै बसेर तीज मनाएका छन् । कोभिड १९को जोखिम र जिल्ला प्रशासन कार्यालय रामेछाप र स्थानीय तहले भिडभाड गर्न रोक लगाएसंगै घरमै बसरे यस बर्षको तीज मनाएको हो । यो बर्ष दोरम्बाका जानुका विश्वकर्म माइत जानुभएन । उहाँ पोहोर माइत जानुभएर दर आमाबुवा र दाईभाइ दिदिबहिनीसंगै खानुभएको […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement