दाेरम्बा

  • मविन थिङ तामाङ पर्यटन भन्नाले कुनै पनि स्थानबाट बसोबास र पैसा आर्जन नगर्ने र आफुसँग भएको पैसा खर्च गर्ने गरी एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देशबीच घुमफिर गर्नु नै पर्यटन हो । पर्यटकहरु आफू एक्लै वा समुहमा घुमफिर गर्ने शिलशिलामा प्राकृतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदा हेर्ने, मनोरञ्जन, तिर्थयात्रा, पथमार्ग, हिमाल आरोहण, अध्ययन अनुसन्धान, आफन्त […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । गत बर्ष स्थगित भएको दोरम्बा बजार व्यवस्थापन यस बर्ष सुरु हुने भएको छ । गत बर्ष स्थानीय बासिन्दाले विभिन्न माग राखी बजार व्यवस्थापनमा अवरोध गरेका थिए । बजार व्यवस्थापन गर्दा बजारमा रहेका स्थानीय बासिन्दाको पनि व्यवस्थापन गरिनु पर्ने तथा स्थानीयले बनाएको घर टहरा विना शर्त भत्काउन नपाउने भन्दै स्थानीयले उच्च अदालत पाटनमा  मुद्धा […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement