गजल

  • चोटैचोट– गजल

    mukhundo.com, June 21, 2020

      चोटैचोटले गलिएको मान्छे म । रुदारुदा आँशुले थलिएको मान्छे म । मलाई हाँसो हैन आँशु सुहाउछ संसारमै भाग्यले छलिएको मान्छे म । आफन्तबाट चोट अनि प्रेममा असफलता आफ्नै जिन्दगीबाट जेलिएको मान्छे म । भन, के कुरा गर्छौ तिमी प्रेमको ? प्रेममा चुरोट झैँ जीवन सल्किएको मान्छे म । बिनु माया तामाङ रामेछाप

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement