Advertisement
अहिले कोरना भाइरसका कारण विभिन्न पेशा व्यवसायमा निकै नकरात्मक असर गरेको छ । उसो त दोरम्बामा पनि यसको असर होटल, पर्यटन तथा अन्य व्यवसायमा देखिएको छ । कुनै बेला दोरम्बाका पर्यटन व्यवसायी रेशमलाल योञ्जन आन्तिरिक तथा बाह्य पर्यटकलाई सेवा दिन भ्याई नभ्याई थियो । तर यस बर्ष कोभिड १९ को संक्रमण नेपालमा पनि देखापरेपछि […]
पूरा पढ्नुहोस् ›