Breaking News

  • दोरम्बा । रामेछापको दोरम्बामा बुधबार हुने नेकपा (प्रचण्ड माधव) समुहको जनसभा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । दोरम्बा गाँउपालिकाको २ नं वडा कमिटिले आयोजना गरेको जनसभामा नेकपाका केन्द्रिय सदस्य लिलामणी पोखरेल, नेकपा जिल्ला इन्चार्ज देवशंकर पौडेल, सह इन्चार्ज श्यामकुमार श्रेष्ठ ‘कुशल’ र केन्द्रीय विदेश विभाग प्रमुख युवराज चौलागाई अतिथिको रुपमा आउने कार्यक्रम रहेको दोरम्बा […]

    पूरा पढ्नुहोस्  ›
  • सचेत घिसिङ दोरम्बा । रामेछापको दोरम्बा गाउँपालिकाले ओठौँ गाउँसभा सम्पन्न गरेको छ । हिउँदे अधिवेशन मार्फत गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न गरेको हो । गाउँ सभाले संसोधित आर्थिक विद्येयक २०७७, संसोधित विनियोजन ऐन २०७७ पारित गरेको छ । यस्तै गाउँसभाले विपत व्यवस्थापन तथा जोखिम न्यूनिकरण ऐन पनि सभाले सर्वसम्मत पारित गरेको छ । गाउँसभामा गाउँपालिकाको उपाध्यक्ष […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापको दोरम्बामा प्रमथ दोरम्बा मगर माघे सङ्क्रान्ती पर्व मनाएक छन । दोरम्बा गाउपालिकाको आर्थिक सहयोगमा नेपाल मगत संघ दोरम्बाको आयोजना र माने मगरसंघ दोरम्बाको आयोजनामा भएको कार्यक्रममा मगर समुदायको भेटघाट, शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरेको दोरम्बा गाउपालिकाले जनाएको छ । कार्यक्रममा मगर समुदायको मौलिक परिकार तथा सांकृतिक झाकी तथ मयुर नाच प्रदर्शन गरिएको […]

    पूरा पढ्नुहोस्  ›
  • रामेछाप । रामेछापका चार जना नेता नेकपा ओली समुहको केन्द्रीय महाधिवेशन आयोजक समितिमा चयन हुनुभएको छ। रामेछापबाट योसंगै ओलि समुहबाट १३ जना महाधिवेशन आयोजनक समितिमा चयन भएको छ। सुनापती गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार योञ्जन, सचिव रामकृष्ण लामा, लिखु तामाकोसी गाउँपालिबाट पुष्पराज पौडेल र भोजराज कडरियालाई ओलि समुहले थपिएको हो। नकेपा ओली समुह रामेछापका महाधिवेशन आयोजक […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापको दोरम्बा गाउपालिकाले दोरम्बाका विभिन्न बिद्यालयमा जनचेतनामुलक नाटक चुरोकुरो प्रदर्शन गरिएका छन । दोरम्बा गाउपलिकाको न्यायिक समितिले निर्मण गरिएको नाटकमा समाजमा हुने बालविवाह रोक्नको लागि रोक्नको लागि गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको दोरम्बा गाउपालिकाले जनएको छ । समाजमा रहेका विकृति र विसगतीको हटाउन नाटक मार्फत जनचेतनाको कार्यक्रम अगाडि बढाएको दोरम्बा गाउँपालिकाको न्यायिक समितिको […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापको दोरम्वा गाउँपालिकामा सोमवार आज नेकपा प्रचण्ड–नेपाल समूहको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा वलीले गरेको असंवैधानिक ‘कु’ प्रतिगमणको विरुद्ध नेकपा दोरम्वाले पनि प्रशिक्षण तथा भेला आयोजना गेरेको हो । प्रतिगमण र असंवैधानिक कदमको विरुद्ध देशमा सत्ताधारी नेकपा संगै प्रमुख प्रतिपक्ष […]

    पूरा पढ्नुहोस्  ›
  • सानु खत्री, दोरम्बा । होमस्टे एसोसियसन नेपाल बागमति प्रदेश कमिटिको बैठक शनिबार रामेछापको दोरम्बा गाउँपालिकाको पर्यटकीय क्षेत्र शैलुङको बाघढुंगामा सम्पन भएको छ । पर्यटनको विकास र चिनारीका लागि पर्यटकीय क्षेत्रमा बैठक गरी पर्यटन प्रबद्र्धनका लागि पर्यटकीय गन्तब्यको पहिचान गर्न शैलुङको बाघढुंगामा बैठक सम्पन्न गरेको बागमति प्रदेश होमस्टे एसोसियसन नेपालका इन्चार्ज बाबुराजा महर्जनले जानकारी दिनुभयो । […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरेकी छन् । साथै, मध्यावधि निर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरूबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरीत भएको बताएका थिए ।

    पूरा पढ्नुहोस्  ›
  • काठमाण्डौँ । कानुनविद्हरुले प्रधानमन्त्रीको कदम निर्दयी शासकको भन्दा पनि कडा भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा लगेको संसद विघटनको सिफारिसलाई कानुनविद्हरुले जर्मन शासक हिटलरकोभन्दा ठूलो कदमको संज्ञा दिएको हो । वरिष्ठ अधिवक्ता शम्भु थापाका अनुसार ०७२ को संविधानलाई संसदले मात्र विघटन गर्न सक्छ । संसद विघटनको अधिकार प्रधानमन्त्रीलाई छैन । ‘संसदले सरकार […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव असंवैधानिक र गलत भएको बताएका छन् । ‘संविधानविपरित संसद् विघटनको प्रस्ताव गरिएकाले यो अत्यन्त गलत भएको नेता नेपालको भनाई । नेता नेपालले यसलाई तत्काल फिर्ता लिनुपर्नेमा पनि जोड दिनुभयो । आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बोलाएर संसद […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement