समाज

  • रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का पूर्पक्षकालागि थुनामा राखिएको छ । अध्यक्ष खड्कालाई शरिर बन्धक, जवरजस्ती करणी तथा ठगी मुद्धामा पुर्पक्षका लागि थुनामा राख्न रामेछाप जिल्ला अदालतले आदेश दिएको हो । अदालतको आदेशसंगै उनलाई कारागार चलान गरिएको जनाएको छ । रामेछाप जिल्ला अदालतमा तीन दिनको बहस सकेर शुक्रबार जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उक्त […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापको दोरम्बा गाउँपालिका २ दोरम्बाको वडा कार्यालयले संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । वडा कार्यालयले एक औपचारिक कार्यक्रमका बीच दीप प्रज्वलन गरेको दोरम्बा २ नं वडा कार्यालयले जनाएको छ । शनिबार साँझ गरेको कार्यक्रममा वडा अध्यक्ष खड्क बहादृर श्रेष्ठले जनताको रगत पसिनाले आर्जेको संविधानको कार्यन्वयन र अवनत्व गर्नका लागि सबै […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । दोरम्बा गाउँपालिका १ डडुवाको खोलाखर्कमा सरकारी जग्गा अतिक्रमण गरिएको पाइएको छ । खोलाखर्कमा स्थानीयले जग्गा प्लटिङ गरी आफूखुसी विभिन्न प्रायोजनका लागि विभिन्न संरचना बनाउने काम गरेको पाइएको दोरम्बा गाउँपालिकाले जनाएको छ । बिहिबार दोरम्बा गाउँपालिकाले एक सुचना जारी गरी खोलाखर्कमा जग्गा अतिक्रमण गरेको पाइएको र तत्काल उक्त स्थानमा कुनै पनि संरचना नबनाउन सुचना […]

    पूरा पढ्नुहोस्  ›
  • बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो । भुकम्पको धक्का काठमाण्डौ लगायत, रामेछाप, दोलखा काभ्रे लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का […]

    पूरा पढ्नुहोस्  ›
  • रेडियाे ताल्चुइगढी रामेछापको दोरम्बामा मंगलबारबाट दोरम्बा प्राथमिक अस्पताल संचालनमा आएको छ । दोरम्बाले गत बर्षको फागुनमा १५ शैयाको अस्पतालको स्वीकृति लिएको थियो । तर पूर्वधार र जनशक्तिको व्यवस्थापनमा भएको ढिलाइकै बाबजुत दोरम्बाले अहिले ५ शैयाबाट संचालन गरिएको हो । भवन संरचनाको निर्माण भइनसक्दा दोरम्बाले १५ सैयाको अस्पताल संचालनमा ल्याउन कठिनाई भएपनि अहिले कोरनालाई मध्येनजर गरी […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापमा ५ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्ला स्तरिय संकट व्यवस्थापन समितिले थप ५ दिनका लागि निषेधाज्ञा थप्ने निर्णय भएको रामेछापको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो । प्रजिअ शर्माले रेडियो ताल्चुइगढीसंग कुरा गर्दै अहिले छिमेकी जिल्ला तथा केन्द्रमा बढिरहेको संक्रमणलाई मध्येनजर गरी आगामी भदौ १८ गते राती १२ बजेसम्मका लागि थप […]

    पूरा पढ्नुहोस्  ›
  • २०७३ साल भदौँ २९गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएको थियो । उनको कार्यकाल सकिन अब १९ दिन मात्र बाँकी छ । अब उनलाई फेरी दोहोर्याउछन् या दोहोर्याउदैनन् भन्ने चर्चा चिया पसलदेखि मेला पात र शहरबजारतिर हुने गरेको छ । कुलमान, हरेका ब्यक्तिको मुखमा बत्ति जादाँ र आउँदा बोल्ने भाषा भएको छ […]

    पूरा पढ्नुहोस्  ›
  •   अहिले कोरना भाइरसका कारण विभिन्न पेशा व्यवसायमा निकै नकरात्मक असर गरेको छ । उसो त दोरम्बामा पनि यसको असर होटल, पर्यटन तथा अन्य व्यवसायमा देखिएको छ । कुनै बेला दोरम्बाका पर्यटन व्यवसायी रेशमलाल योञ्जन आन्तिरिक तथा बाह्य पर्यटकलाई सेवा दिन भ्याई नभ्याई थियो । तर यस बर्ष कोभिड १९ को संक्रमण नेपालमा पनि देखापरेपछि […]

    पूरा पढ्नुहोस्  ›
  • रेडियाे ताल्चुइगढी  यस बर्ष रामेछाप दोरम्बाका स्थानीय महिलाहरुले घरमै बसेर तीज मनाएका छन् । कोभिड १९को जोखिम र जिल्ला प्रशासन कार्यालय रामेछाप र स्थानीय तहले भिडभाड गर्न रोक लगाएसंगै घरमै बसरे यस बर्षको तीज मनाएको हो । यो बर्ष दोरम्बाका जानुका विश्वकर्म माइत जानुभएन । उहाँ पोहोर माइत जानुभएर दर आमाबुवा र दाईभाइ दिदिबहिनीसंगै खानुभएको […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापको खाँडादेवी गाउँपालिका ७ की हरिमाया तामाङले मिर्गौला उपचारका लागी सहयोगको अपिल गरेकी छन्। ललितपुरको सुमेरु अस्पतालमा उपचार गराईरहेकी तामाङले आर्थिक अवस्था कमजोर भएको भन्दै सहयोगीको लागि अपिल गरेको उनका आफन्त खिरलाल तामाङले बताए । कोरना भाइरसका कारण अहिले गाउँमै रहेको र उनको उपचारको लागि झन समस्या भएकोले सहयोगका लागि हात फैलाउन परेको […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement