शिक्षा

  • काठमाडौं । बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमा पठाएको छ । चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो । आइतबार रुकुको बयान भएको छ । तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ । […]

    पूरा पढ्नुहोस्  ›
  • राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ । सरकारले सभाबाट विधयेक फिर्ता लिने एकदिन अगाडि उपत्यकाको वसन्तपुर, पाटन दरबार क्षेत्र मंगलबजार, कीर्तिपुर, लुभु र भक्तपुर, मध्यपुर, ठिमीलगायत स्थानबाट खबरदारी जुलुस निस्किएको हो । प्रतिबद्धताअनुरूप विधेयक फिर्ता लिने विषयमा धोका हुने भन्दैै खबदारी जुलुस निकालिएको […]

    पूरा पढ्नुहोस्  ›
  • राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय […]

    पूरा पढ्नुहोस्  ›
  • स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ । २२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले इण्डो प्यासेफिकबारे धेरै चिन्ता लिन आवश्यक नरहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकअन्र्तगत परराष्ट्रमन्त्रालय शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले यसबारे चिन्ता नलिन आग्रह गरे। इण्डो प्यासेफिक अमेरिकी परराष्ट्र नीति भएकाले उसको दृष्टिकोण र विश्लेषणबाट भन्दा पनि आफ्नो फाइदा के–के छन् भन्ने कुरा नेपाल स्वयम्ले […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । ललितपुरको माल्टास्थित कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय समिर लुुङ्वाले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन्। असार ७ गते राती ९ बजेतिर घरभित्रै उनी झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। बेलुकीको खाना खाइसकेर आमा र दिदी पल्लो घरमा टिभी हेर्न गएको र बुबा पनि माथिल्लो गाउँमा गएको बेला बालकले […]

    पूरा पढ्नुहोस्  ›
  • महेन्द्रनगर। बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्त घट्नाको अनुसन्धानको क्रममा पक्राउ परेका विशाल चौधरीलाई प्रहरीले यातना दिएको भन्दै जिल्ला वकिल कार्यालयमा उजुरी परेको छ। जिल्ला प्रहरी कार्यालयमा यातना विरुद्ध मुद्दा दर्ता नभएपछि चौधरीले वकिल कार्यालयमा उजुरी दर्ता गराएका हुन्। विशालका बुवा वीर बहादुरले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन एसपी कुबेर कडायत र डिएसपी कृष्ण ओझासहित […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुमा आज विहानदेखि नै विद्यार्थीहरु लामबद्ध थिए। प्राइभेटतर्फ स्नातकोत्तर तहको परीक्षा प्रवेशपत्र लिने विद्यार्थीहरु भ्याइ नभ्याइ विहानैबाट लाइनमा देखिन्थे। यहीँ असारको १० गतेदेखि शुरु हुने राजनीतिक शास्त्र र जनप्रशासनको परीक्षाका लागि प्रवेशपत्र लिन आएका परीक्षार्थीको मुहारमा उत्साहसँगै आक्रोश पनि देखियो। थेग्नै नसक्ने चापका कारण विद्यार्थीहरु एकआपसमा भनाभनसमेत […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement
Advertisement