राजनीति

  • दाेरम्बा । विकास निर्माणमा कुनै पार्टी वा  पक्षपाति नहुने बागमाती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल बताउनुभएको छ । बुधबार आज दोरम्बामा आइपुग्नुभएका मन्त्री ढुंगेलले दोरम्बामा स्थानीय जनतासंगकाे भेटघाट कार्यक्रममा यस्ताे बताउनुभएकाे हाे । उहाँले विकास निमार्णमा जनताकाे हितका लागि सबै पक्ष एक हुनुपनेर्नेमा जाेड दिनुभयाे । यस्तै, मन्त्री ढुंगेलले दोरम्बा जनताको […]

    पूरा पढ्नुहोस्  ›
  • यो बेला देश विषम परिस्थितिमा छ । नोबेल कोरना भाइरसको संक्रमण फैलिदो अवस्थामा जटिल र निकै डरलाग्दो परिस्थितिमा देश पुगिरहेको बेला देशका सत्ता संचालन गर्ने एउटा पार्टी भने आन्तरिक कलह र द्वन्द्वका कारण देशको अवस्थालाई नै नाजुक बनाउने खेलमा लागिपरेका छन् । दुई पार्टीको एकतापछि जनताले अपेक्षा गरिरहेको जस्तै काम गरेको भए देशले मुहार फेरिन्थ्यो […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापको दोरम्बा कोराना भाइरसको उच्च जोखिममा परेको छ । दोरम्बा गाउँपालिका २ मा रहेको दोरम्बा प्राथमिक अस्पतालमा उपचार गर्न आएका विरामीहरु अन्यत्र रिफर गरिएको र उनीहरुमा कोरना संक्रमण देखिएका छन् । केही दिनअघि सुनापति र खाँडादेवीका स्थानीय दोरम्बा अस्पताल उपचारका लागि आएको थियो । तर उनीहरु दोरम्बाबाट फर्किएसंगै स्वाब संकलन गरी परिक्षण गर्दा […]

    पूरा पढ्नुहोस्  ›
  • रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का पूर्पक्षकालागि थुनामा राखिएको छ । अध्यक्ष खड्कालाई शरिर बन्धक, जवरजस्ती करणी तथा ठगी मुद्धामा पुर्पक्षका लागि थुनामा राख्न रामेछाप जिल्ला अदालतले आदेश दिएको हो । अदालतको आदेशसंगै उनलाई कारागार चलान गरिएको जनाएको छ । रामेछाप जिल्ला अदालतमा तीन दिनको बहस सकेर शुक्रबार जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलासले उक्त […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापको दोरम्बा गाउँपालिका २ दोरम्बाको वडा कार्यालयले संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । वडा कार्यालयले एक औपचारिक कार्यक्रमका बीच दीप प्रज्वलन गरेको दोरम्बा २ नं वडा कार्यालयले जनाएको छ । शनिबार साँझ गरेको कार्यक्रममा वडा अध्यक्ष खड्क बहादृर श्रेष्ठले जनताको रगत पसिनाले आर्जेको संविधानको कार्यन्वयन र अवनत्व गर्नका लागि सबै […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । दोरम्बा गाउँपालिका १ डडुवाको खोलाखर्कमा सरकारी जग्गा अतिक्रमण गरिएको पाइएको छ । खोलाखर्कमा स्थानीयले जग्गा प्लटिङ गरी आफूखुसी विभिन्न प्रायोजनका लागि विभिन्न संरचना बनाउने काम गरेको पाइएको दोरम्बा गाउँपालिकाले जनाएको छ । बिहिबार दोरम्बा गाउँपालिकाले एक सुचना जारी गरी खोलाखर्कमा जग्गा अतिक्रमण गरेको पाइएको र तत्काल उक्त स्थानमा कुनै पनि संरचना नबनाउन सुचना […]

    पूरा पढ्नुहोस्  ›
  • नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तानले कम्युनिष्ट पार्टीमा दुई अध्यक्ष हुनु नै गलत भएको बताएका छन् । उनले हतारमा निर्णय गर्ने र फुसंदमा पछुताउने प्रबृत्तिले नेपालको कम्युनिष्ट पार्टीलाई बाधा पुर्याएको बताए । दशबर्षको जनयुद्धमा समेत सामेल रहनुभएको मोक्तान दोरम्बा हत्याकाण्डमा हामफालेर ज्यान जोगाउनेमध्येको एक हुनुहुन्छ । प्रस्तुत उनीसंग रेडियोगढीले लिएको संबादको सारसंक्षेप । जनयुद्धको मुद्धा के […]

    पूरा पढ्नुहोस्  ›
  • रेडियो ताल्चुइगढी डाडाँकटेरी । कम्युनिष्ट पार्टी भित्र अन्तरसंघर्ष हुनु स्वभाविक भएको नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तानले बताएका छन् । आइतबार रामेछापको दोरम्बामा आयोजित दोरम्बा हत्याकाण्डको १७ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले नेकपा भित्र अन्तर संघर्ष हुनु स्वभाविक भएको तर कुनै नेताको पक्षमा लाग्ने प्रबृत्ति गलत रहको बताएको हो । उनले विश्वमा नै […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । दोरम्बा गाउँपालिकाले खाद्यान्न लगाएतका सामाग्री दिनभरि बिक्री वितरण गर्न रोक लगाएको छ । कोरना भाइरसको उच्च जोखिम रहेको तथा जोखिम बढेका कारण सर्वसाधरण नागरिकलाई कोरना भाइरस फैलन सक्ने भन्दै गाउँपालिकाले दिनभर पसल लगायत आत्यआवश्यक सामग्री विक्रि वितरण गर्नमा रोक लगाएको हो । दिनभर पसलहरु खोल्दा सर्वसाधरणको भिडभाड हुने र एक व्यक्तिबाट अर्को ब्यक्तिलाई […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । नेपाल थामी समाज रामेछापले नयाँ नेतृत्व पाएका छन् । शनिबार रामेछापको दोरम्बामा भएको समाजको तेस्रो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्वमा भक्त बहादुर थामी चयन भएका छन् । यस्तै उपाध्यक्षमा बल बहादुर थामी, कोषाध्यक्षमा सविना थामी चयन भएका छन् । यसैगरी सचिवमा मान बहादुर थामी, सहसचिवमा कुशुम थामी चयन […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement