यौन

  • यौन जब अपराध बन्छ

    mukhundo.com, June 26, 2019

    एक दम्पती आफ्नो सयनकक्षमा उन्मुक्त यौनक्रिडा गर्छन् । यसले दम्पतीमा यौनसुख प्राप्त हुन्छ । उनीहरु शारीरिक र मानसिक रुपमा अरु बढी एकाकार हुन्छन् । एक कुण्ठित पुरुष आफ्नो यौन-आवेग मेट्न कुनै निर्दोष/अवोध युवतीमाथि आँखा लगाउँछ । मौका मिल्नसाथ बलपूर्वक अठ्याएर यौनकृत्य गर्छ । यस किसिमको बर्बरतापूर्वक यौनले यसको सौन्दर्यलाई नै बिटुलो बनाइदिन्छ । संयमित यौनले […]

    पूरा पढ्नुहोस्  ›
  • मोहमेद अह्मेद र ब्राइन ओचारो। २० वर्षीया असली बाई अघिल्लो वर्ष नोभेम्बरमा केन्या पुगिन् । उनी राम्रो आय हुने रोजगारीको वाचा गराइएर केन्या पु¥याइएकी थिइन्। असली सात जनाको परिवारको जेठी छोरी हुन्। धेरै सन्तान भएका कारण असलीको बाबुआमालाई घरको गर्जो टार्न पनि कठिन भइरहेको थियो। त्यसै कारण घरकी पहिलो सन्तान असलीले सात वर्षको उमेरमा विद्यालय […]

    पूरा पढ्नुहोस्  ›
  • प्रियंका दुबे / बीबीसी।  गत हप्ता ट्वीटरमा ट्रेन्ड गरिरहेको #अर्गेजमइनइक्वालिटी ह्यासट्यागले ध्यान खिच्यो । कण्डम बनाउने एक कम्पनीले सुरु गरेको ‘अर्गेजम इनइक्वालिटी’ (चरमसुखमा असमानता) अभियानमा आफ्नो हालैको बयानका कारण भारतीय अभिनेत्री स्वरा भास्कर विवादमा आइन् । तर यो मामलाले भारतमा महिलाको यौन स्वास्थ्य र लैङ्गिक समानतासँग सम्बन्धित विभिन्न प्रश्न तेर्सिए । वास्तवमा ‘अर्गेजम इनइक्वालिटी’ माथि […]

    पूरा पढ्नुहोस्  ›
  • नजबुल खान मुस्लिम समुदायकी सामाजिक अभियन्ता हुन् । उनी अहिले ‘राष्ट्रिय बेटी सम्मेलन’का कारण चर्चामा छिन् । उनी विगत एक दशकदेखि निःशुल्क प्याडको माग राखिरहेकी छिन् । यसै सन्दर्भमा नयाँ पत्रिकाका राज सरगमसँग उनले भनिन् : रहर र ऐस–आरामका लागि प्रयोगमा ल्याइने कन्डम हाम्रो देशमा निःशुल्क पाइन्छ । तर, महिलाहरू महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड […]

    पूरा पढ्नुहोस्  ›
  • सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउने निर्णयले ती बिरामीका परिवारलाई धेरै सहयोग पुग्ने विश्वास गरिएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयका अध्यक्षसमेत रहनुभएका श्रममन्त्री […]

    पूरा पढ्नुहोस्  ›
  • सामान्यतया बच्चा जन्मिने सामान्य समय ३७ देखि ४२ हप्ता हो । यदि ३७ हप्ताभन्दा अघि बच्चा जन्मिएमा बच्चा पूर्ण रूपमा स्वस्थ हुने सम्भावना कम हुन्छ । करिब १० प्रतिशत बच्चा कम समयमै जन्मिने गरेको तथ्यांक छ । कम तौल समयमा जन्मिने बच्चाको औसत तौल दुईदेखि अढाइ केजी हुने गर्छ । तर, समयअगावै जन्मेका बच्चाको योभन्दा कम […]

    पूरा पढ्नुहोस्  ›
  • मिर्गौलाबाट पिसाबथैली हुँदै पिसाबनलीबाट पिसाब बाहिर निस्कन्छ । कीटाणुका कारण यसबीचमा जुनसुकै ठाउँमा पनि संक्रमण हुन सक्छ । जसलाई पिसाब संक्रमण भनिन्छ । सामान्यतया, शरीरमा रहेका विषाक्त पदार्थलाई मिर्गौलाको माध्यमले बाहिर निकाल्छ । तर, गर्मीयाममा धेरैजसो पानी पसिनाको माध्यमबाट बाहिर निस्कन्छ । फलस्वरूप विषाक्त वस्तु बाहिर निस्कन पाउँदैनन् । अझ, कम पानी पिउने गरेको भए […]

    पूरा पढ्नुहोस्  ›
  • राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ । सरकारले सभाबाट विधयेक फिर्ता लिने एकदिन अगाडि उपत्यकाको वसन्तपुर, पाटन दरबार क्षेत्र मंगलबजार, कीर्तिपुर, लुभु र भक्तपुर, मध्यपुर, ठिमीलगायत स्थानबाट खबरदारी जुलुस निस्किएको हो । प्रतिबद्धताअनुरूप विधेयक फिर्ता लिने विषयमा धोका हुने भन्दैै खबदारी जुलुस निकालिएको […]

    पूरा पढ्नुहोस्  ›
  • राजधानीमा पछिल्ला दिनमा दिनहुँजसो कोही छोरी, कोही बुहारी त कोही श्रीमती हराएको भन्दै खोजतलासका लागि निवेदन पर्ने गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले चालु आर्थिक वर्षको जेठसम्म मानिस हराएका एक हजार पाँच सय ४१ वटा उजुरी परेको बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो संख्या तीन सय […]

    पूरा पढ्नुहोस्  ›
  • स्थानीयको आन्दोलनका क्रममा घर र गाडीमा क्षति भएको भन्दै सरकारबाट ३० लाख क्षतिपूर्ति लिएका बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले एक वर्षअघि नै दुवैको बिमा रकम लिएको खुलासा भएको छ । २२ असार ०७५ मा एनएलजी इन्स्योरेन्सको बिर्तामोड शाखाबाट घरको चार लाख १७ हजार र गाडीको दुई लाख १८ हजार नौ सय ८३ गरी ६ लाख ३५ […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement
Advertisement