देश

  •     काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को कोरोनाको नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएको एक सय ९३ जनालाई निगरानीमा राखेको छ । जस मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेका अनुसार निगरानीमा राखिएकालाई ज्वरो र रुघा […]

    पूरा पढ्नुहोस्  ›
  • मन्थली । सामुदायिक विकास समाज (सिडिएस) को १९ औं साधारण सभा शनिबार रामेछापको मन्थलीमा सम्पन्न भएको छ । सभामा परियोजनागत र संस्थागत प्रगति प्रतिवेदन र वित्तिय प्रतिवेदन प्रस्तुत भइ वार्षिक योजना समेत सर्वसम्मत रुपमा पारित गर्दै सम्पन्न भएको हो । २४ जना साधारण सदस्य र ३ जना आजीवन सदस्य रहेको सामुदायिक विकास समाजको वित्तिय प्रतिवेदन […]

    पूरा पढ्नुहोस्  ›
  • सचेत घिसिङ, कुशुम थामी (कुशल) दोरम्बा । रामेछापको दोरम्वा गाउँपालिकामा आज लैंगिक हिंसा सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैगिंक हिंसा अन्त्यको प्रतिवद्धताः ब्यक्ति समाज र सवैको ऐक्यवद्धता भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तरगत दोरम्बा गाँउपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा रामेछापको ५ स्थानीय तहका उपप्रमुखको सहभागीता […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । रामेछापको दोरम्बामा दोरम्बा प्राथमिक अस्पतालको शिल्यान्यास भएको छ । आज दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो । भवनको शिलान्याससंगै दोरम्बामा १५ शैयाको सुविधासम्पन्न प्राथमिक अस्पताल बन्नेछ । दोरम्बामा यसअघि नै ५ शैयाको अस्पताल संचालन भइसकेको छ । दोरम्बा प्राथमिक अस्पताल बनेपछि दोरम्बाका स्थानीयले स्थानीय तहमै स्वास्थ्य सेवा पाउनेछ । […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्बा । दोरम्बामा नब निर्मित प्रहरी चौकी भवनको उद्घाटनको लागि अन्तिम तयारी पूरा भएको छ । भोलि मंसिर १४ गते नव निर्मित दोरम्बा प्रहरी चौकी वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन् गर्ने कार्यक्रम रहेको छ । दोरम्बा २ को वडा कार्यालयका अनुसार भोली दिउसो २ बजे उत्घाटन गर्ने कार्यक्रम रहको छ […]

    पूरा पढ्नुहोस्  ›
  • दोरम्वा । दोरम्वा गाउँपालिकाले सवै नाकामा सिसि क्यामेरा जडान गर्ने भएको छ । दोरम्वा गाउँपालिकाले गाउँपालिकाको मुख्य वजार तथा नाकाहरुमा सुरक्षालाई केन्द्रित गर्दै सिसि क्यामेरा जडान गर्न लागेको हो । दोरम्वाको गाल्पा नाका, डडुवाको कुखुरेआहाल, लखनपुरको रिष्ठे दोरम्वाको दोरम्वा वजार र पालिका केन्द्र टोकरपुरमा सिसि क्यामेरा जडान गरिने दोरम्वा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले वताउनुभयो । […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाण्डौ । चीनका रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणका लागि भोलि आइतबार नेपाल आउँदै हुनुहुन्छ । स्टेट काउन्सिलर समेत रहेनु भएका रक्षामन्त्री फेङ्हो भोलि बिहान काठमाण्डौ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँ […]

    पूरा पढ्नुहोस्  ›
  •   अहिले कोरना भाइरसका कारण विभिन्न पेशा व्यवसायमा निकै नकरात्मक असर गरेको छ । उसो त दोरम्बामा पनि यसको असर होटल, पर्यटन तथा अन्य व्यवसायमा देखिएको छ । कुनै बेला दोरम्बाका पर्यटन व्यवसायी रेशमलाल योञ्जन आन्तिरिक तथा बाह्य पर्यटकलाई सेवा दिन भ्याई नभ्याई थियो । तर यस बर्ष कोभिड १९ को संक्रमण नेपालमा पनि देखापरेपछि […]

    पूरा पढ्नुहोस्  ›
  • रेडियो ताल्चुइगढी डाडाँकटेरी । कम्युनिष्ट पार्टी भित्र अन्तरसंघर्ष हुनु स्वभाविक भएको नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तानले बताएका छन् । आइतबार रामेछापको दोरम्बामा आयोजित दोरम्बा हत्याकाण्डको १७ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मोक्तानले नेकपा भित्र अन्तर संघर्ष हुनु स्वभाविक भएको तर कुनै नेताको पक्षमा लाग्ने प्रबृत्ति गलत रहको बताएको हो । उनले विश्वमा नै […]

    पूरा पढ्नुहोस्  ›
  • काठमाण्डौ । गत साउन २५ गते गोगबु स्थित पुल मुनि विभत्स हत्यामा संलग्नलाई मंगलबार प्रहरीले  सार्वजनिक गरेको छ । सोमबार बेलुका चितवनबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । प्रहरीका अनुसार साउन २५ गोगंबुमा रोल्पाका कृष्णबहादुर बोहरालाई हत्या गरेको आरोपमा चितवन कालिका नगरपालिका ७ की ३७ बर्षिया कल्पना मुडभरी (पौडेल)लाई पक्राउ गरेको हो । […]

    पूरा पढ्नुहोस्  ›

Latest News

Advertisement