दोरम्बा । रामेछापको दोरम्बामा प्रमथ दोरम्बा मगर माघे सङ्क्रान्ती पर्व मनाएक छन । दोरम्बा गाउपालिकाको आर्थिक सहयोगमा नेपाल मगत संघ दोरम्बाको आयोजना र माने मगरसंघ दोरम्बाको आयोजनामा भएको कार्यक्रममा मगर समुदायको भेटघाट, शुभकामना तथा सांस्कृतिक कार्यक्रम गरेको दोरम्बा गाउपालिकाले जनाएको छ ।
कार्यक्रममा मगर समुदायको मौलिक परिकार तथा सांकृतिक झाकी तथ मयुर नाच प्रदर्शन गरिएको थियो।तस्बिर: उदय रजान मगर