काठमाण्डौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको प्रस्ताव असंवैधानिक र गलत भएको बताएका छन् । ‘संविधानविपरित संसद् विघटनको प्रस्ताव गरिएकाले यो अत्यन्त गलत भएको नेता नेपालको भनाई । नेता नेपालले यसलाई तत्काल फिर्ता लिनुपर्नेमा पनि जोड दिनुभयो ।
आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बोलाएर संसद विघटनको सिफारिस गरेर राष्ट्रिपति कार्यलयमा पुगेका थिए ।