Mukhundo.com

काठमाण्डौँ– खैरहनी– राकाथुम–गाल्पा–दोरम्बा–देउराली–पात्ले सडक खण्डमा नियमित बस संचालनमा


mukhundo.com, २०७७ मंसिर ५ शुक्रबार


काठमाण्डौँ– खैरहनी– राकाथुम–गाल्पा–दोरम्बा–देउराली–पात्ले सडक खण्डमा नियमित बस संचालनमा

दोरम्बा । रामेछापको दोरम्बा १ डडुवाको पात्लेमा शुक्रबार (आज) देखि गणेश हिमाल तराई यातायात प्रा. लि. र अरनिको यातायात प्रा.लि.ले संयुक्तरुपमा बस संचालन आएको छ ।


काठमाण्डौँ– खैरहनी– राकाथुम–गाल्पा–दोरम्बा–देउराली–पात्ले सडक खण्डमा दुई यातायात व्यवसायीले आलोपालो सवारी साधान संचालनमा ल्याएको हो ।

यो रुटमा सवारी साधान संचालन भएसंगै स्थानीयलाई आवातजवातमा सहज भएको बताएका छन् । दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिं मोक्तानले उक्त रुटको उत्घाटन गर्नुभएको थियो ।  

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement