Mukhundo.com

वडा स्तरीय नकआउट फुटबल प्रतियाेगितमा आज ४ खेल..


mukhundo.com, २०७७ कात्तिक १६ आइतबार


वडा स्तरीय नकआउट फुटबल प्रतियाेगितमा आज ४ खेल..

दोरम्बा । दोरम्बा ४ गौश्वारमा भइरहेको वडा स्तरीय नकआउट फुटबल प्रतियोगितमा आज ४ खेल भएका छन् । ४ खेलमा शैलुङ स्पोर्ट क्लबलाई सेभेन स्टार युवा क्लब सातदोबाटोले एक सून्य ले पारजित गरेका छन् । यस्तै अर्को खेलमा निगुरे समाजलाई शैलुङ खेलकुद युवा क्लब जिरीले एक शुन्य गोलले पछि पारेको छ । यस्तै आज भएको अर्को खेलमा पेप्सिङ युवा क्लब र दोरम्बा युवा क्लबबीचको खेलमा पेप्सिङ एक शुन्य गोलले पछि परेको छ । आजै भएको अर्को खेलमा सुनगाभा युवा क्लबले शैलुङ शिखर युवा क्लब बीचको खेलमा सुनभागभाले एक शुन्य गोलले हराएको दोरम्बा ४ का वडा सदस्य रेतु मगरले जानकारी दिनुभयो ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement