सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर ६ रेक्टरको भुकम्पको धक्का महसुस


mukhundo.com, २०७७ भदौ ३१ बुधबार


सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर  ६ रेक्टरको भुकम्पको धक्का महसुस

बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रमुख मोनिका झाका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो ।
भुकम्पको धक्का काठमाण्डौ लगायत, रामेछाप, दोलखा काभ्रे लगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए । भुकम्पबाट के कति क्षति भयो भन्ने अझै कुनै विवरण आएको छैन ।

 

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement