दोरम्बाको रोपाई (फोटो फिचर)


mukhundo.com, २०७७ असार १५ सोमबार


दोरम्बाको रोपाई (फोटो फिचर)

दोरम्बा । असार पन्ध्र किसान मानो रोपेर मुरी फलाउने समय । देशभर रोपाई सुरु भइसकेको छ । रामेछापको उत्तर पश्चिम दोरम्बा गाउँपालिका ३ टोकरपुरमा पनि रोपाई सुरु भएको छ । टोकरपुरको रोपाईको दृश्य ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement