Mukhundo.com

दोरम्बा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक पूर्णपाठ सहित


mukhundo.com, २०७७ असार ९ मंगलबार


दोरम्बा गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक पूर्णपाठ सहित

टोकरपुर । दोरम्बा गाउँपालिकाले आर्थिक बर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रममा पर्यटन, कृषी तथा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ । गाउँपालिकाका अध्यक्ष कमानसिं तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषी, स्वास्थ्य, पर्यटन तथा विकास निर्माणका क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको छ ।

कृषकलाई स–सर्त अनुदान, युवालाई पशुपालनमा प्रेरित गर्नका लागि विभिन्न कार्यक्रम पनि सार्वजनिक गरेको छ । पालिकाले स्वास्थ्य, शिक्षा, खेलकुद, सामाजिक विकास तथा युवा स्वरोजगारका नीति पनि अबलम्बन गरिएको छ । दोरम्बा गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको विस्तृत विवरण यस्तो छ ।

पीडिएफ फाइल नखुलेमा याे लिंकमा क्लिक गर्नुहाेस् ।

प्रतिकृया

प्रतिकृया

Advertisement