Mukhundo.com

२३ तस्विरमा हेर्नुहोस्, संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६


mukhundo.com, २०७६ असोज ३ शुक्रबार


२३ तस्विरमा हेर्नुहोस्, संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६

काठमाडौँ । शुक्रबार संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पुगेको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी संविधान दिवस मनाइएको छ ।

संविधान दिवस मूल समारोह समितिले टुँडिखेलमा गरेको संविधान दिवस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई सहभागी भएका थिए ।

 


समारोहमा हेलिकप्टरबाट पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गरेका थिए । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

हेर्नुहोस्, संविधान दिवस कार्यक्रमको तस्बिरहरु


प्रतिकृया

प्रतिकृया

Advertisement