तीजमा चुले निम्तो दिदै ,फुलन्देकी आमा र अन्जली


mukhundo.com, २०७६ साउन ७ मंगलबार


तीजमा चुले निम्तो दिदै ,फुलन्देकी आमा र अन्जली

काठमाडौं । सञ्चारकर्मी तथा गायिका योजना पुरीको ‘चुलो निम्तो’ बोलको तीज गीत सार्वजनिक भएको छ । निकै मिठो र सरल पस्तुती रहेको गीतमा गीतकार रबिन बिष्टको शब्द रचना, गौरब दर्पणको संगीत र संजीब बराइलीको संगीत संमयोजन रहेको छ ।

भिडियो पक्ष्य पनि उतिकै बलियो रहेको उक्त तीज गीतमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ । गीतमा अन्जली अधिकारी,फुल्देकी आमा र भानु फुयालको परिवारकै अभिनय देख्न सकिन्छ । गीतमा सरेश श्रेष्ठको छायाँकन रहेको छ भने सम्पादन, प्रकाश धमलाको रहेको छ । मौलिकपन झल्कने तीज गीतमा मेकअफ आर्टिष्ट श्याम मल्लले सबै कलाकारको मेकअफ पनि सुन्दर तरिकाले गरेका छन् । धर्मस्थीमा रहेको गाउँको परिबेशमा छायाँकन गरिएको छ । गीतको सबै पक्ष्य उतिकै सबल रहेकाले गर्दा दर्शक स्रोता माया अबश्य पनि पाउनेछ ।

यो पोर्टल सामाजिक विकृति र विसंगती तथा समाजमा रहेको राम्रा काम र पक्षलाई समेट्द छ । तपाईसंग पनि सकरात्मक कथा छन् भने हामीलाई पठाउनुस् । अनि तपाईको समाजमा विकृति र विसंगती छन् भने हामीलाई खबर गर्नुहोस्, हामी त्यसलाई भण्डाफोर गर्नेछौँ ।

प्रतिकृया

प्रतिकृया

Latest News

Advertisement
Advertisement