काठमाडौँ । पछिल्लो समय यूट्युबरलाई कन्टेन्ट पाउन निकै मुश्किल भएको जस्तो देखिन्छ। कुनै विषयमा पोख्त नभएका भन्ने आभास पनि उनीहरुको देखा पर्न थालेको छ। विषयबस्तु नै नबुझि जथाभावी जो सुकैलाई विभिन्न प्रश्न गर्छन् यूट्यूबरहरु।
कहिले मुकुन्डे, कहिले अघोरी बाबा जस्ता पात्राहरुसंग अन्तरवार्ता लिने देशको राजनितिक विषयमा प्रश्न सोध्ने गर्दछ।
त्यही शिलशिलामा हनुमानढोकामा रहेका भवानी थापासंग पनि धेरै यूट्युबरहरु झुम्मिरहेका छन्। उनीहरुले के के प्रश्न सोध्छन्। यो भिडियो हेर्दा हुन्छ।